मिडल्याण्डमा पत्रकार र नेपाली समुदाय बीच अन्तरक्रिया

लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले बेलायतको मिडल्याण्ड क्षेत्रस्थित नेपाली समुदायसंग एक बृहद अन्तरक्रिया गरेको छ । आइतबार लेस्टरको हेरिटेज इण्डियामा सम्पन्न कार्यक्रममा स्थानीय नेपाली संघसंस्थाका प्रतिनिधि र समुदायका अगुवाहरु गरी करिब ६० जनाको सहभागिता थियो । मिडल्याण्ड क्षेत्रमा क्रियाशिल साझा नेपाली समाज यूके, शान्ति नेपाली समाज बर्मिंगहम , सिर्जनशिल लेस्टर नेपाल यूके, हाम्रो … Continue reading मिडल्याण्डमा पत्रकार र नेपाली समुदाय बीच अन्तरक्रिया